निर्वाचनमा भाग लिने नलिनेबारे राजपाले आज निर्णय गर्ने

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रिय समितिको बैठक आजवाट काठमाडौंमा हुँदैछ । तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागि हुने या नहुने विषयमा औपचारिक निर्णय लिनका लागि केन्द्रिय समितिको बैठक बस्न लागेको हो । चार दिन लामो पदाधिकारी बैठकले चुनावमा सहभागि हुने या आन्दोलनमा जाने निर्णय गर्न नसकेपछि यो विषय केन्द्रिय समितिमा छलफल हुन लागेको … Continue reading निर्वाचनमा भाग लिने नलिनेबारे राजपाले आज निर्णय गर्ने